कीर्तिपुरमा नेपालको अग्निपरीक्षा: एकदिवसीय मान्यता जोगाउन आज स्कटल्याण्डलाई हराउनै पर्ने दबाब
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने यो खेल नेपालका लागि निकै निर्णायक मानिएको छ। जारी त्रिकोणीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्डबीच हालसम्म तीनवटा खेल सम्पन्न भइसकेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित