अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शनिबार अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपाली क्रिकेट टोलीले पहिले फिल्डिङ गर्ने भएको हो। यसैबिच स्कटल्याण्डविरुद्धको खेलेको नेपाली टोलीका तीन खेलाडी परिवर्तन गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›