अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दे स्कटल्याण्ड

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
www.nepalviews.com · 1 हप्ता अघि

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्याण्डले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा स्कटल्याण्डका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । प्रतियोगिताको उपाधि होडलाई थप मजबुत बनाउनका लागि दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू