जलजलामा हिमाल र बादलको लुकामारी

यस स्टोरीको अंश: म्याग्दीको जलजला पर्यटकीय गन्तव्य बन्दै, सम्भावना उजागर र समस्या समाधानको प्रयास
nagariknews.nagariknetwork.com · 15 घण्टा अघि

म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला प्राकृतिक सौन्दर्य, हिमाल र बादलको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। समुद्री सतहदेखि तीन हजार ३१४ मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालसहित सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को बासस्थान रहेको जलजला क्षेत्रमा सडक सुविधा विस्तारपछि पर्यटक आगमन बढेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू