जेन–जी आन्दोलन प्रकरणमा रास्वपाका १५ सांसदमाथि अनुसन्धान सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ४९ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ जना सांसद तथा व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उनीहरूको भूमिका, अभिव्यक्ति, सामाजिक सञ्जालका धारणा तथा विभिन्न निकायबाट संकलित विवरणका आधारमा अनुसन्धान आवश्यक देखिएको उल्लेख गरिएको छ। प्रतिवेदनमा नाम उल्लेख गरिएका व्यक्तिहरूमा मनिष झा, हरि ढकाल, तोषिमा कार्की, सुधन गुरुङ, आशिका तामाङ लगायत १५ जनाको नाम समावेश गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›