‘जेन-जी’ आन्दोलनबारे आयोगको प्रतिवेदन

यस स्टोरीको अंश: मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनमा तत्कालीन नेतृत्वलाई जिम्मेवार ठहर, कारबाही सिफारिस
ehimalayatimes.com · 20 घण्टा अघि

राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन-जी’ आन्दोलन र त्यसले निम्त्याएको क्षतिका विषयमा विस्तृत अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मुख्य मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ। आन्दोलन सुनियोजित र योजनाबद्ध रूपमा हिंसात्मक बनाइएको तथ्यसमेत प्रतिवेदनमा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू