सम्मानित बुढ्यौली सुनिश्चित गर्न गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण

यस स्टोरीको अंश: ज्येष्ठ नागरिकको सम्मानित बुढ्यौलीका लागि गैरआवासीय नेपालीको भूमिकामाथि वेबिनार
www.enepalese.com · 1 हप्ता अघि

नेपालमा सम्मानित बुढ्यौली सुनिश्चित गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजले मिलेर काम गर्नुपर्ने विज्ञहरूले बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके र पुस्तान्तरण नेपालले आयोजना गरेको वेबिनारमा सहभागीहरूले युवाहरूको विदेश स्थानान्तरण र घट्दो जनसङ्ख्याले ज्येष्ठ नागरिकको जीवनयापनमा चुनौती थपेको बताए । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माले यस विषयलाई प्राथमिकतामा राख्ने बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू