‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

यस स्टोरीको अंश: मन्त्री रावलद्वारा सुकुमबासीलाई लालपुर्जा वितरण केही हप्तामै हुने दाबी
www.dcnepal.com · 1 हप्ता अघि

ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा पुस्तासम्म पुर्‍याउन सकिएमा ती अनुभवका माध्यमबाट मुलुकमा समृद्धि प्राप्त गर्न सकिने बनाइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय काठमाडौं र कोसी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण’सम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा सहभागीले ज्येष्ठ नागरिकका अनुभव अमूल्य सम्पदाका रूपमा सदाका लागि जीवित हुने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू