नेपाल ‘एजिङ सोसाइटी’तर्फ : स्वस्थ बुढ्यौलीका लागि दीर्घकालीन तयारी आवश्यक

यस स्टोरीको अंश: नेपाल ‘एजिङ सोसाइटी’तर्फ : ज्येष्ठ नागरिक स्वास्थ्य उपचारमा सीमित रहेको डा. क्षेत्रीको भनाइ
www.globalaawaj.com · 2 दिन अघि

नेपालको औसत आयु ७२ वर्ष पुगेको र आगामी २०५० सम्ममा ‘एजिङ सोसाइटी’मा प्रवेश गर्ने अनुमान गरिएकाले स्वस्थ बुढ्यौलीका लागि दीर्घकालीन तयारी आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन्। नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशक डा. जगदीश कुमार क्षेत्रीले स्वस्थ बुढ्यौली भनेको रोग नहुनु मात्र नभई रोग हुँदाहुँदै पनि जीवन स्वतन्त्र र सक्रिय रूपमा अघि बढाउन सक्ने अवस्था भएको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू