गैरआवासीय नेपाली संघ र पूर्व प्रशासक, निजी क्षेत्रका विज्ञबिच नीति सुधारबारे छलफल

यस स्टोरीको अंश: गैरआवासीय नेपाली संघ र विज्ञबीच नीति सुधारबारे छलफल
nagariknews.nagariknetwork.com · 20 घण्टा अघि

मुलुकको शासकीय प्रणाली, दिगो आर्थिक विकास तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले गैरआवासीय नेपाली संघ र पूर्व प्रशासक, निजी क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच विशेष मस्तिष्क मन्थन कार्यक्रम सम्पन्न भएको छ। बालुवाटारस्थित एनआरएनए सचिवालयमा आयोजित कार्यक्रममा मुलुकमा देखिएका नीतिगत अन्तर पहिचान गर्दै दीर्घकालीन नीति सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू