इरान युद्धः सन् २००८ को जस्तै महामन्दीको त्रास

यस स्टोरीको अंश: अर्थमन्त्री डा. वाग्लेले अर्थतन्त्रको सकारात्मक स्थितिका बारेमा राष्ट्रिय सभामा जानकारी दिए
insurancekhabar.com · 5 दिन अघि

अहिले सन् २००८ को महामन्दीको जस्तै परिदृश्य देखा परिरहेको छ। होर्मुज स्ट्रेट बन्द हुनुलाई प्रमुख कारणका रुपमा हेरिएको छ। रेपिडन इनर्जी ग्रुपले अगस्टसम्म होर्मुज समुद्रीमार्ग बन्द हुँदा सन् २००८ को महामन्दी जस्तै आर्थिक संकटको जोखिम बढ्ने जनाएको छ। सल्लाहकार फर्मले अनुमान गरेको छ कि जुलाईमा होर्मुज पुनः खोल्दा औसत तेलको माग प्रतिदिन २.६ मिलियन ब्यारेलले घट्नेछ र गर्मीसम्ममा बेन्चमार्क ब्रेन्ट क्रुडको फ्युचर्स बजार मूल्य प्रतिब्यारेल लगभग १३० डलरसम्म पुग्न सक्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू