नेपालको राजनीति सही दिशामा छैन, लोकतन्त्र रक्षाका लागि काँग्रेस फेरि जाग्नुपर्छ : कृष्णप्रसाद सिटौला
▸ यस स्टोरीको अंश: नेपाली काँग्रेसका नेता सिटौला भन्छन्, 'राजनीति सही दिशामा छैन, लोकतन्त्रको रक्षाका लागि पार्टी जाग्नुपर्छ'
नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । जनकपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस कार्यकर्ताहरू पुनः जागरुक हुनुपर्ने बताएका हुन् । नेता सिटौलाले मुलुकको राजनीतिक वृत्त अहिले सही ढङ्गले अगाडि नबढेको टिप्पणी गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित