मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रिमण्डल (सूचीसहित)
▸ यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलबार नयाँ कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित