मधेस सरकार पुनर्गठित

यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
nayapage.com · 5 दिन अघि

मधेस प्रदेशमा विकसित नयाँ राजनीतिक समीकरणसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारमा नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाहित भएपछि पुरानो सत्ता साझेदार दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। नयाँ सत्ता गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री कृष्णप्रसाद यादवले कांग्रेस, एमाले र नेकपाको समर्थनमा मन्त्रिपरिषद् हेरफेर तथा विस्तार गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू