मधेश प्रदेशमा नयाँ सत्ता समीकरण, एमाले सहभागी भएपछि मन्त्रिपरिषद् पुनर्गठन
▸ यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
मधेश प्रदेशमा सत्ता साझेदारीमा परिवर्तन भएसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । नेकपा एमाले सरकारमा सहभागी भएपछि यसअघिका साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् । नयाँ राजनीतिक समीकरण अनुसार नेपाली काँग्रेस नेतृत्वको सरकारलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थन प्राप्त भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›