सरकारले सांसदहरुले उठान गरेका जनसरोकारका विषयहरुको तत्काल सम्बोधन गर्नुपर्छः प्रेमप्रसाद दंगाल
▸ यस स्टोरीको अंश: सांसदहरूले जातीय विभेद, सुकुमवासी समस्या र सांसद कार्की प्रकरणबारे संसदमा आवाज उठाए
नेकपा (एमाले)का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद ढंगालले सांसदहरुले संसदमा उठाएका जनसरोकारका विषय तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । नेता दंगालले संसद बैठकमा सांसदहरुले गरेका प्रश्नको जवाफ संसदमा आएर नदिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीहरुप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित