विनियोजन विधेययकका सिद्धान्त र प्राथमिकता लक्ष्यबिहीनः नेकपा सांसद अर्याल
▸ यस स्टोरीको अंश: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सकारात्मक तर सरकारको कार्यशैलीमाथि सांसदहरूको प्रश्न
नेपाल कम्युनिष्ट पार्टीकी सांसद उर्मिला अर्यालले अर्थमन्त्री डा. स्वणिम वाग्लले संसदमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३÷०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता लक्ष्यविहीन, दिशाहीन र असन्तुलित रहेको बताउनुभएको छ । उहाँले वर्तमान आर्थिक अवस्थालाई हेर्दा प्रस्तुत सिद्धान्त र प्राथमिकता कार्यान्वयनयोग्य नदेखिएको, पुँजी निर्माण तथा उत्पादन वृद्धि गर्ने स्पष्ट योजना सरकारले ल्याउन नसकेको र दीगो विकास लक्ष्य तथा संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रसँग विनियोजन विधेयकको तादात्म्य स्पष्ट नभएको टिप्पणी गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›