आज गणतन्त्र दिवस, देशभर कार्यक्रम गरी मनाइँदै

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: उपलब्धि र चुनौतीमाथि बहस
www.pardafas.com · 15 घण्टा अघि

नेपाली जनताको सङ्घर्ष र बलिदानबाट स्थापित गणतन्त्र दिवस आज देशभर कार्यक्रम गरी मनाइँदै छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनतालाई शासनसत्ता फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए। यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ, जसमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू