टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस… (तस्विरहरू)

यस स्टोरीको अंश: गणतन्त्र दिवस काठमाडौँको टुँडिखेलमा विशेष समारोहका साथ मनाइयो
arthasarokar.com · 1 दिन अघि

काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ । विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो । टुडिँखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह लगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू