तस्वीरमा हेर्नुहाेस् टुँडिखेलमा गणतन्त्र दिवस विशेष कार्यक्रम
▸ यस स्टोरीको अंश: गणतन्त्रको प्रभावकारितामाथि बहस: दलहरूको कार्यशैलीप्रति जनताको गुनासो
आज गणतन्त्र दिवस मनाइँदै छ । दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहकाे आयाेजना गरिएकाे छ । समराेहमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रतिनिधिसभाका सभमुख डीपी अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुखलगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›