बागमती प्रदेशसभाको बैठक ११ गते बस्ने
▸ यस स्टोरीको अंश: बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको वर्षे अधिवेशन बैठक यही जेठ ११ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोही बैठकले प्रदेश सरकारको कार्य विभाजनको नियमावली संशोधनको निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›