मुसीकोटमा हुलाकमार्फत ८८ जनालाई राहदानी वितरण

यस स्टोरीको अंश: गैरआवासीय नेपाली संघ हङकङद्वारा रक्तदान कार्यक्रम सम्पन्न
gorkhapatraonline.com · 1 हप्ता अघि

गुल्मीको मुसीकोट हुलाक कार्यालय मार्फत ८८ जनालाई राहदानी वितरण गरिएको छ । गत वैशाख २३ गतेदेखि राहदानी वितरण सुरु गरिएको थियो । जिल्ला हुलाक तम्घासबाट आएका राहदानी मध्ये ८८ वटा वितरण गरिएको छ । सेवाग्राहीका राहदानी घर वा पायक पर्ने ठाउँमा पुराउन सुरु गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू