दिल्ली विस्फोटमा १० जनाविरुद्ध आरोप

यस स्टोरीको अंश: सभामुख अर्याल र जापानका राजदूत तोरुबीच द्विपक्षीय हितबारे छलफल
kendrabindu.com · 2 हप्ता अघि

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले सन् २०२५ मा दिल्लीमा भएको घातक कार बम विस्फोट प्रकरणमा १० जनाविरुद्ध औपचारिक आरोप दायर गरेको छ । ऐतिहासिक लाल किल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो । अनुसन्धान एजेन्सीले अभियुक्तहरूलाई अल–कायदा प्रेरित समूहसँग सम्बन्धित रहेको दाबी गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू