दमासकसमा कार बम विष्फोटः एक सैनिकको मृत्यु, १२ जना घाइते

यस स्टोरीको अंश: मोदी र मेलोनीबीच रोममा भेटवार्ता: कार यात्रा, डिनर र उपहार आदानप्रदान
newspolar.com · 1 हप्ता अघि

सिरियाको राजधानी दमासकसमा मंगलवार भएको एक कार बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । दमासकसको पूर्वी भागमा पर्ने बाब शर्की क्षेत्रस्थित रक्षा निकायको भवन नजिकै सेनाले निष्क्रिय पार्ने प्रयास गरिरहेको विष्फोटक पदार्थ नजिकै पार्क गरिएको कार बम विस्फोट भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू