अमेरिकी विदेशमन्त्री मार्को रुबियो पहिलोपटक भारतमा

यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण: रणनीतिक साझेदारी सुदृढ गर्ने प्रयास
ghatanarabichar.com · 1 हप्ता अघि

अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार (९ जेठ) पहिलो पटक भारत भ्रमणमा पुगेका छन् । चीनसँग भएको शिखर सम्मेलनको एक हप्तापछि उनी भारत पुगेका हुन् । रुबियोले भारतको कोलकाताबाट आफ्नो चारदिने भारत भ्रमण सुरु गरेका छन्, जहाँ उनले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने जनाइएको छ । यो कार्यक्रमपछि रुबियो नयाँ दिल्ली जाने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अमेरिकी विदेश विभागले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू