ट्याक्सीको नयाँ दर्ता खोल्न सांसद महावीर पुनको माग

यस स्टोरीको अंश: एमालेको प्रश्न: नयाँ संसद भवनका सिट फिल्म हलजस्ता, टेबल कक्षाकोठाजस्ता
arthasarokar.com · 3 दिन अघि

स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सीको नयाँ दर्ता खोल्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले ट्याक्सीको नयाँ दर्ता खोल्न माग गरेका हुन् । ट्याक्सीको नयाँ दर्ता रोकिँदा सिन्डिकेट मौलाएको भन्दै सांसद पुनले सो व्यवस्था हटाउन माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू