प्रतिनिधि सभामा महावीर पुनले के भने ? [भिडियो]
▸ यस स्टोरीको अंश: महावीर पुनद्वारा ट्याक्सीको 'कालो प्लेट' वितरणमा १५ लाखको चलखेल र भ्रष्टाचारको आरोप
प्रतिनिधि सभा सदस्य महावीर पुनले ट्याक्सीको ‘कालो प्लेट’ वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको दाबी गरेका छन्। उनले ट्याक्सी आयातमा २५० देखि ३०० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको र थप १५ लाख रुपैयाँ ‘कालो प्लेट’का लागि अवैध रूपमा असुल भइरहेको खुलासा गरे। सांसद पुनले बाँदर आतङ्क नियन्त्रणका लागि २ देखि ७ करोड रुपैयाँसम्मको अनुसन्धान बजेट छुट्याउनुपर्ने माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित