ग्रामीण दूरसञ्चार कोषको १६ अर्ब परिचालन र ट्याक्सीको नयाँ दर्ता खोल्न सांसद पुनको माग

यस स्टोरीको अंश: सांसद पुनद्वारा ग्रामीण दूरसञ्चार कोषको १६ अर्ब परिचालन र ट्याक्सी दर्ता खुलाउन माग
www.imagekhabar.com · 3 दिन अघि

प्रतिनिधिसभा सदस्य महावीर पुनले ग्रामीण दूरसञ्चार कोषमा थन्किएको रकम तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले कोषमा अर्बौं रुपैयाँ मौज्दात रहे पनि सरकारले खर्च गर्न नसक्दा ग्रामीण जनता सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको बताएका हुन् । सांसद पुनका अनुसार, नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार कोषमा हाल करिब १६ अर्ब रुपैयाँ जम्मा छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू