फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रति मतदाता २६३ रुपैयाँ खर्च, सरकारले दिएको पैसा बचत

यस स्टोरीको अंश: निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक, प्रति मतदाता २६३ रुपैयाँ खर्च
clickmandu.com · 1 हप्ता अघि

निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार उक्त निर्वाचन सम्पन्न गर्न नेपाल सरकारबाट कुल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २०० रुपैयाँ प्राप्त भएको थियो, जसमध्ये ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ मात्रै खर्च भएको छ। सरकारले उपलब्ध गराएको बजेटमध्ये १ अर्ब ७५ करोड भन्दा बढी रकम बचत भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू