सेवा प्रवाहमा ऊर्जा मन्त्रालयको नयाँ अभ्यास : ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’
▸ यस स्टोरीको अंश: ऊर्जा मन्त्रालयले १० हजारभन्दा बढी गुनासो सम्बोधन गर्यो
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले पदभार सम्हालेलगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन्। मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›