जेन जी आन्दोलनका घाइतेलाई मासिक उपचार खर्च
▸ यस स्टोरीको अंश: सरकारले जेनजी प्रदर्शनका घाइतेलाई मासिक उपचार खर्च दिने
सरकारले जेन जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेको वर्गीकरण गरी उपचारका लागि मासिक खर्च उपलब्ध गराउन थालिएको जनाएको छ । गृहमन्त्रालयले घाइतेको उपचार खर्चका लागि मासिक आर्थिक सहयोग प्रदान गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›