जेन जेड आन्दोलनका घाइतेको उपचार नि:शुल्क गर्न मानव अधिकार आयोगको सुझाव

यस स्टोरीको अंश: पोखरामा अतिक्रमित संरचना हटाउने अभियान जारी, व्यवसायीहरूले सटर खाली गरे
prasashan.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा औषधि खर्च सरकारले व्यहोर्नुपर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आयोगले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारको जीविकोपार्जनका लागि कम्तीमा एक सदस्यलाई रोजगारी वा स्वरोजगारको अवसर उपलब्ध गराउन पनि सरकारलाई सिफारिस गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू