जेनजी आन्दोलनका सहिद र घाइतेका परिवारलाई सहुलियतपूर्ण कर्जा
▸ यस स्टोरीको अंश: दलित बालबालिका पोषण भत्ता १ हजार रुपैयाँ पुर्याइयो, अर्थमन्त्री वाग्लेले बजेटमा घोषणा गरे
जेनजी आन्दोलनका सहिद र घाइतेका परिवारलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनीहरूलाई पनि सहुलितपूर्ण कर्जामा आवद्ध गरिने घोषणा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित