जेन जेड आन्दोलनका घाइतेको उपचार नि:शुल्क गर्न मानव अधिकार आयोगको सुझाव
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा पूर्व प्रहरी महानिरीक्षक खापुङसहित उच्च अधिकारीमाथि कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचार तथा औषधि खर्च सरकारले व्यहोर्नुपर्ने व्यवस्था गर्न सिफारिस गरेको छ। आयोगले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका आश्रित परिवारका कम्तीमा एक सदस्यलाई रोजगारी वा स्वरोजगारको अवसर उपलब्ध गराउन पनि सरकारलाई सुझाव दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित