ऊर्जा संकटसँग यसरी जुध्दै छ दक्षिणपूर्वी एसिया
▸ यस स्टोरीको अंश: नेपालमा गैरबैंकिङ वित्तीय संस्था खोल्न नियामक निकाय हिच्किचाएको भारतको अनुभवबाट सिकाइको प्रश्न
पश्चिम एसियामा जारी युद्धका कारण तेल संकट गहिरिँदै जाँदा तेलमा अत्यधिक निर्भर दक्षिणपूर्वी एसियाली देशहरूले आर्थिक असर कम गर्न नयाँ नीति तथा उपायहरू अपनाउन थालेका छन् । ऊर्जा संकटका कारण महँगी बढेको छ, स्थानीय मुद्रा कमजोर भएका छन् र जनजीवनसमेत प्रभावित बनेको छ । इन्धनको मूल्य नियन्त्रण गर्न अनुदान दिने, खपत घटाउने तथा अन्य कडाइका उपायहरू अपनाउन सरकारहरू सक्रिय बनेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित