बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

यस स्टोरीको अंश: सुदूरपश्चिमका मुख्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष १० बुँदे माग राखे
newspolar.com · 1 हप्ता अघि

बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि १६५ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण सम्पन्न भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दरवाङ बसपार्क क्षेत्रमा बाढी र कटान रोकथामका लागि यो पर्खाल निर्माण गरिएको हो । आगामी असार २० गतेसम्म म्याद रहेको यो आयोजना इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद लक्ष्यभन्दा एक महिनाअघि सम्पन्न भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू