पर्वतको छिपछिपे–कोटगाउँ–खुर्काेट सडक कालोपत्र

यस स्टोरीको अंश: पर्वतको छिपछिपे–कोटगाउँ–खुर्कोट सडक कालोपत्र सम्पन्न
www.makalukhabar.com · 4 दिन अघि

पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ– खुर्कोट सडक कालोपत्र सम्पन्न भएको छ । छिपछिपे–आँटीघर–गगनपानी माथिको घुम्तीसम्म कालोपत्र गर्ने काम सम्पन्न भएको हो । सडक निर्माण व्यवसायीले तीव्र गतिमा काम गरेकाले निर्धारित समयभन्दाअगावै सम्पन्न भएको हो । बजेट अभावका कारण यस वर्ष गगनपानी माथिको घुम्तीसम्म मात्र निर्माण कार्य सम्पन्न भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू