पर्वतको छिपछिपे-कोटगाउँ-खुर्कोट सडक कालोपत्र

यस स्टोरीको अंश: पर्वतको छिपछिपे–कोटगाउँ–खुर्कोट सडक कालोपत्र सम्पन्न
prasashan.com · 4 दिन अघि

पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ– खुर्कोट सडक कालोपत्र सम्पन्न भएको छ । गत फागुन महिनाबाट निर्माण सुरु गरेको सडक निर्धारित समयभन्दाअगावै सम्पन्न भएको हो । सडकको बाँकी खण्डमा कालोपत्र र ढलानका लागि आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गर्नका लागि प्रस्ताव गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू