प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता

यस स्टोरीको अंश: प्रतिनिधिसभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश
www.pardafas.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् । प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र गृहमन्त्रीको हैसियतमा मतदाता नामावली (पहिलो संशोधन) विधेयक दर्ता गराएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू