वालेन्द्र शाहको नाम नलिएको प्रतिवेदनमा सेनामाथि पाँच संगीन प्रश्न : के–के लेखियो ?

यस स्टोरीको अंश: राष्ट्रिय मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस
shilapatra.com · 1 दिन अघि

नेपालको संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगले बुधबार (१३ जेठ २०८३) सार्वजनिक गरेको ‘नवयुवा जेन–जी आन्दोलनको अनुसन्धान प्रतिवेदन सिफारिस’मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि चलचित्र निर्देशक निश्चल बस्नेत तथा रियालिटी शोका अगुवा अमनप्रताप अधिकारीसम्मको नाम किटान गरिएको छ । तर, वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को नामै लेखिएको छैन । शिलापत्रसँग कुराकानी गरेको मानवअधिकार आयोगका उच्च अधिकारीले वालेन्द्रको दोष नदेखिएकाले उनको नाम नआएको बताएका छन् । तर, रोचक कुरा, आयोगमा गएर बयान भने वालेन्द्रले दिएका थिए । शाहका बारेमा मौनता देखाएको प्रतिवेदनले नेपाली सेनाबारेमा भने ठाउँठाउँमा प्रश्न तेर्स्याएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू