रविलाई उन्मुक्ति दिने त्यो प्रतिवेदन, डाम्न खोज्ने यो प्रतिवेदन

यस स्टोरीको अंश: राष्ट्रिय मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलनका दोषीमाथि कारबाही सिफारिस
shilapatra.com · 9 घण्टा अघि

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनबारे दुई महिनाको अन्तरमा दुई प्रतिवेदन सार्वजनिक भएका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनपछि बुधबार राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रतिवेदन सार्वजनिक गरेको हो । जेन–जी आन्दोलन भड्किँदा भएको जनधनको क्षतिको अध्ययन गर्न सरकारले यसअघि कार्की आयोग गठन गरेको थियो । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितलाई १० वर्षसम्म कारबाही सिफारिस गरेको थियो । सो प्रतिवेदनले हालका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' र रास्वपा सभापति रवि लामिछानेबारेको बयानबारे उल्लेख गरेको थियो । तर, मानवअधिकारको आयोगको प्रतिवेदन फरक देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू