मुभी चाटको टप पाँचमा ‘काजी’ को ट्रेलर, भावनात्मक संवादले भरिएको प्रेम र त्यागको कथा
▸ यस स्टोरीको अंश: फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक, भावनात्मक संवादले दर्शकको मन जित्यो
फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। भावनात्मक संवाद, पारिवारिक कथासँगै अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनयलाई लिएर सामाजिक सञ्जालमा राम्रो चर्चा भइरहेको छ। ट्रेलरमा प्रस्तुत प्रेम, विश्वास र सम्बन्धको द्वन्द्वले दर्शकको ध्यान तानेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित