समिति बैठकमा पत्रकारलाई निषेध गरेर राज्यले लोकतन्त्रको खिल्ली उडायो : अर्जुननरसिंह केसी
▸ यस स्टोरीको अंश: राज्य व्यवस्था समिति बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, कांग्रेसद्वारा आपत्ति
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा विस्थापित सुकुमबासी होल्डिङ सेन्टर (नेपाल रेडक्रस सोसाइटी बनेपा) को स्थलगत अनुगमनसम्बन्धी छलफल भएको थियो । उक्त छलफलमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएकोप्रति कांग्रेसले आपत्ति जनाएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित