राज्य व्यवस्था समिति बैठकमा पत्रकारलाई नराखेपछि रास्वपा सांसद सहितले गरे बैठक बहिष्कार
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी, संसद र सरकारबीच समन्वयका लागि सांसदहरूसँग अन्तरक्रिया गर्यो
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट पत्रकारहरूलाई निकालिएको विरोधमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदसहित प्रतिपक्षी सांसदहरूले बैठक बहिष्कार गरेका छन् । शुक्रबार बनेपास्थित विस्थापित सुकुम्बासीहरूको बसोबास केन्द्र अनुगमनमा देखिएका विषयबारे पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने कार्यक्रममा समितिले पत्रकारहरूलाई निषेध गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›