बन्दकोठामा मन्त्रीबिना बैठक, सांसदले गरे राज्यव्यवस्था समिति बहिष्कार

यस स्टोरीको अंश: नेपाली कांग्रेसको प्रमुख प्रतिपक्षी भूमिकामाथि प्रश्नचिह्न, आन्तरिक कलहले कमजोर
baahrakhari.com · 4 दिन अघि

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बन्द कोठामा गरिएपछि केही सांसदहरूले विरोध जनाएका छन् । शुक्रबार समितिको बैठकको एजेन्डा बनेपास्थित सुकुम्वासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषयमा पूर्वधार विकास मन्त्रालयसँग छलफल थियो । पत्रकारहरूलाई बैठक सुरु भएपछि फोटो खिच्न दिएर बाहिर निकालियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू