समिति बैठकमा मिडियालाई निषेध गरिएपछि बाहिरिए निष्कल

यस स्टोरीको अंश: कांग्रेसद्वारा सभामुखको दोहोरो मापदण्डको आलोचना, एमाले सांसदद्वारा बाँदर नियन्त्रणको अल्टिमेटम
himalpress.com · 6 दिन अघि

नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश गर्न रोक लगाइएपछि आपत्ति जनाएको छ। बैठकमा प्रवेश गर्न सञ्चरकर्मीलाई रोकेपछि समिति सदस्य कांग्रेसका सांसद निष्कल राई आपत्ति जनाउँदै बाहिरिएका हुन्। राईले राज्यवस्था तथा सुशासन समितिमा संसदीय मर्यादा अनुकुलको व्यवहार नभएको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू