प्रधानन्यायाधीश शर्माको शपथ साँझ ६: १० मा हुने
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माको शपथ साँझ ६:१० मा हुने भएको छ। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो। एकैदिनमा सुनुवाइ सकेर शर्माको शपथ तय गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›