नवनियुक्त प्रधानन्यायाधीश शर्माले गरे पदबहाली
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सर्वोच्च अदालतमा पदबहाली गरेका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । यसअघि संसदीय सुनुवाइ समितिले उनलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›