नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली

यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
newspolar.com · 1 हप्ता अघि

नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडलबले पद तथा गोपनीयताको शपथ ग्रहण गराए लगत्तै उनले आज सर्वोच्च अदालतमा पुगेर पदबहाली गरेका हुन् । नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आजै डा शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू