आईपीएल क्रिकेटमा कोलकता राइडर्सको गुजरात टाइटन्समाथि शानदार जित

यस स्टोरीको अंश: आईपीएल : गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित
www.imagekhabar.com · 1 हप्ता अघि

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनको फराकिलाे अन्तरले शानदार जित हासिल गरेकाे छ। इडन गार्डेन्समा शनिबार राति भएकाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २ विकेट गुमाएर २ सय ४८ रनकाे विशाल लक्ष्य बनाएको हाे। उसका लागि कप्तान शुभमन गिलले ८५ रन बनाउँदा जोस बटलरले ५७ रन ओपनर साई सुदर्शनले नटआउट ५३ रन बनाएर विशाल लक्ष्य प्रस्तुत गरेका छन् । २ सय ४८ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्स निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रनमा सीमित भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू